Okay.
ल ठीक छ।
♫ Strolling along in Central Park ♫
♫ सेन्ट्रल पार्कमा टहल्दै ♫
♫ Everyone's out today ♫
♫ आज सबैजना बाहिर छन ♫
♫ The daisies and dogwoods are all in bloom ♫
♫ जताततै सयपत्री र लालुपातेहरू फूलेका छन ♫
♫ Oh, what a glorious day ♫
♫ आहा, कस्तो उल्लासमय दिन ♫
♫ For picnics and Frisbees and roller skaters, ♫
♫ वनभोज र घुच्ची र रोलर स्केटरहरूलाई, ♫
♫ Friends and lovers and lonely sunbathers ♫
♫ साथीहरू र प्रेमीहरू र एक्लै घाम ताप्नेहरू ♫
♫ Everyone's out in merry Manhattan in January ♫
♫ जनवरीमा उल्लासमय म्यानह्याटनमा सबैजना बाहिर छन ♫
(Laughter) (Applause)
(ताली)
♫ I brought the iced tea; ♫
♫ मैले बरफीलो चिया ल्याएँ; ♫
♫ Did you bring the bug spray? ♫
♫ तिमीले किरा भगाउने औसधि ल्यायौ? ♫
♫ The flies are the size of your head ♫
♫ झिँगाहरू तिम्रो टाउको जत्रा छन ♫
♫ Next to the palm tree, ♫
♫ नरिवलको रुख पछाडि, ♫
♫ Did you see the 'gators ♫
♫ तिमीले गोहीहरू देख्यौ ♫
♫ Looking happy and well fed? ♫
♫ हँसखुस र हृष्टपुष्ट देखिएका? ♫
♫ Everyone's out in merry Manhattan in January ♫
♫ जनवरीमा उल्लासमय म्यानह्याटनमा सबैजना बाहिर छन ♫
(Whistling)
(सिट्ठी)
Everyone!
सबैजना!
(Whistling) (Laughter)
(सिट्ठी)
♫ My preacher said, ♫
♫ मेरा गुरुले भन्छन, ♫
♫ Don't you worry ♫
♫ तिमीले चिन्ता लिनु पर्दैन ♫
♫ The scientists have it all wrong ♫
♫ वैज्ञानिकहरू सबै गलत छन ♫
♫ And so, who cares it's winter here? ♫
♫ र त्यसैले, यहाँ अहिले शर्दी हो भनेर कसलाई मतलव छ? ♫
♫ And I have my halter-top on ♫
♫ र मैले ह्याल्टर टप लगाएकी छु ♫
♫ I have my halter-top on ♫
♫ मैले ह्याल्टर टप लगाएकी छु ♫
♫ Everyone's out in merry Manhattan in January. ♫
♫ जनवरीमा उल्लासमय म्यानह्याटनमा सबैजना बाहिर छन। ♫
(Applause)
(ताली)
Chris Anderson: Jill Sobule!
क्रिस एन्डर्सन: जिल सबुल!