Good morning, ladies and gentlemen. My name is Art Benjamin, and I am a "mathemagician." What that means is, I combine my loves of math and magic to do something I call "mathemagics."
शुभ प्रभात, महिला तथा सज्जन वृन्द | मेरो नाम आर्ट बेन्जामिन हो , र म एउटा "गणित जादुगर" हु | भनाइको अर्थ, म गणित र जादु प्रति को मेरो लगाब लाई एकै ठाउँ मा जोडेर मैले भन्ने गरेको "गणित जादु" गर्ने गर्दछु |
But before I get started, I have a quick question for the audience. By any chance, did anyone happen to bring with them this morning a calculator? Seriously, if you have a calculator with you, raise your hand. Raise your hand. Did your hand go up? Now bring it out, bring it out. Anybody else? I see, I see one way in the back. You sir, that's three. And anybody on this side here? OK, over there on the aisle. Would the four of you please bring out your calculators, then join me up on stage. Let's give them a nice round of applause.
तर मैले सुरु गर्नु भन्दा पहिले,दर्शक दिर्घा लाइ मेरो एउटा सानो प्रश्न छ | कोही कसैले , झुक्किएरै भए पनि आजको यो बिहानीमा क्याल्कुलेटर ल्याउनु भएको पो छ कि ? साँच्ची भनेको, यदि कसै संग क्याल्कुलेटर छ भने हात उठाउनुस, हात उठाउनुस | म --के तपाईंले हात माथि उठाको हो? ल ल ल्याउनुस ल्याउनुस , अरु कसै संग पनि छ कि ? देखे देखे , एउटा उ पछाडी पट्टि ! र सर तपाईं पनि, भनेपछी ३ ओटा भयो, अनि यो छेउ तिर पनि कोही हुनुहुन्छ कि? ल ठिक छ , तपाई त्यो , कुना पट्टि | तपाई चार जना क्याल्कुलेटर भएकाहरु कृपया तपाईं को क्यालकुलेटर लिएर यहाँ स्टेजमा आउनु हुन्छ कि ! लौ त, हाम्रा यी स्वयंसेवकहरु लाई भब्य तालीले स्वागत गरौ | (ताली)
(Applause)
ल ठिक छ | अब, कुरो के भने मैले आज भन्दा पहिले कहिल्यै पनि
That's right. Now, since I haven't had the chance to work with these calculators, I need to make sure that they are all working properly. Would somebody get us started by giving us a two-digit number, please? How about a two-digit number?
यी क्याल्कुलेटर हरु देख्न नपाएकोले, म के कुरा मा विस्वस्त हुन चाहन्छु भने ति सबैले राम्रै काम गर्छन | अब कसैले हामीलाई दुइ स्थान को अंक दिएर सुरु गर्न को लागी मद्दत गर्नु हुन्थ्यो कि, कृपया ? लौ एउटा दुइ स्थान को अंक ?
Audience: 22.
श्रोता : २२
AB: 22. And another two-digit number, sir?
अर्थर बेन्जामिन : २२ . लौ अर्को दुइ स्थान को अंक दिनुस, सर ?
Audience: 47.
श्रोता: ४७
AB: Multiply 22 times 47, make sure you get 1,034, or the calculators are not working. Do all of you get 1,034? 1,034?
अर्थर बेन्जामिन : २२ ले ४७ लाइ गुणन गर्दा, विश्वस्त हुनुस तपाईं ले १०३४ पाउनु भो | कि क्यालकुलेटर ले काम गरेको छैन !! के तपाईं हरु सबैले १०३४ नै पाउनु भयो त ?
Volunteer: No.
महिला: छैन त |
AB: 594. Let's give three of them a nice round of applause there.
अर्थर बेन्जामिन :५९४. लौ त वहा हरु तिनै जनालाई एकपटक गतिलो ताली ले सम्मान गरौ त |
(Applause)
(ताली)
Would you like to try a more standard calculator, just in case? OK, great. What I'm going to try and do then -- I notice it took some of you a little bit of time to get your answer. That's OK. I'll give you a shortcut for multiplying even faster on the calculator. There is something called the square of a number, which most of you know is taking a number and multiplying it by itself. For instance, five squared would be?
के तपाई यो भन्दा विशिष्ठ क्यालकुलेटर प्रयोग गर्न चाहनुहुन्छ, तैपनि भन्या नि ? ल ठिक छ| अब म के चाही गर्न लाग्दै छु भने मैले यो अनुभूति गरे कि, तपाईं हरु मध्ये कोही कोही लाई उत्तर निकाल्न केहि समय लाग्यो | त्यो त ठिकै छ | म तपाईंहरु लाई गुणन गर्ने छोटो बिधि दिदै छु | क्यालकुलेटर मा भन्दा पनि छिट्टो हुने गरी गणित मा कुनै संख्या को वर्ग संख्या भन्ने हुन्छ, जुन तपाईं हरु धेरै लाई थाहा नै होला कि एउटा संख्यालाई उही संख्या ले गुणन गरेर निकालिन्छ | उदाहरण को लागि, ५ को वर्ग संख्या
Audience: 25.
श्रोता : २५
AB: 25. The way we can square on most calculators -- let me demonstrate with this one -- is by taking the number, such as five, hitting "times" and then "equals," and on most calculators that will give you the square. On some of these ancient RPN calculators, you've got an "x squared" button on it, will allow you to do the calculation even faster. What I'm going to try and do now is to square, in my head, four two-digit numbers faster than they can do on their calculators, even using the shortcut method. What I'll use is the second row this time, and I'll get four of you to each yell out a two-digit number, and if you would square the first number, and if you would square the second, the third and the fourth, I will try and race you to the answer. OK? So quickly, a two-digit number please.
अर्थर बेन्जामिन : २५ | अब, क्यालकुलेटर मा वर्ग संख्या निकाल्ने तरिका - लौ म देखाउछु है त, यस बाट एउटा संख्या लिने, जस्तै ५ अनि म "गुणन" (बटन ) थिच्छु अनि "बराबर" ( बटन ) थिच्छु, यसै गरि प्राय क्यालकुलेटरले तपाइंलाइ वर्ग संख्या दिन्छ | अनि केहि यस्ता केहि प्राचिन (आर पि एन ) क्यालकुलेटर हरु मा, तपाईं ले " एक्स स्क्वाएर " भन्ने बटन पाउनु हुन्छ, जसले तपाईं लाई वर्ग संख्या झनै चाडो निकालिदिन्छ | अब म के चाही गर्ने प्रयत्न गर्दै छु भने, म मेरो दिमाग भित्रै वर्ग संख्या निकाल्न खोज्दै छु चार ओटा दुइ स्थान का अंक हरु को उहा हरु ले क्यालकुलेटर मा गरेको भन्दा पनि चाडो, र त्यो भन्दा पनि छोटो तरिका बाट | अब म यस पटक दोश्रो पङ्क्ति लाइ प्रयोग गर्दछु, र म तपाईहरु चार जना - एक, दुई, तीन, चार-- प्रत्येक ले चिच्याएर दुइ स्थान का अंक हरु भन्न को लागि र तपाईं ले पहिले अंक को वर्ग निकाल्नु होला , र फेरी तपाइंले दोश्रो, तेश्रो अनि चौथो, मैले प्रयास गर्छु र तपाईं हरु लाई उत्तर दिन्छु , हुन्छ ? लौ त झट्टै, कृपया एउटा दुई स्थान को अंक दिनुस त|
Audience: 37.
श्रोता : ३७
Arthur Benjamin: 37 squared, OK.
अर्थर बेन्जामिन : ३७ को वर्ग , ल ठिक छ |
Audience: 23.
श्रोता: २३
AB: 23 squared, OK.
अर्थर बेन्जामिन : २३ को वर्ग, ल ठिक छ |
Audience: 59.
श्रोता : ५९
AB: 59 squared, OK, and finally?
अर्थर बेन्जामिन : ५९ को वर्ग, ल ठिक छ | र अन्त्यमा ?
Audience: 93.
९३
AB: 93 squared. Would you call out your answers, please?
अर्थर बेन्जामिन : ९३ को वर्ग | कृपया तपाइंले तपाईंको उत्तर भन्नु हुन्थ्यो कि ?
Volunteer: 1369. AB: 1369.
महिला: १३६९ | अर्थर बेन्जामिन : १३६९
Volunteer: 529. AB: 529.
महिला : ५२९
Volunteer: 3481. AB: 3481.
अर्थर बेन्जामिन : ५२९
पुरुस: ३४८१
Volunteer: 8649.
अर्थर बेन्जामिन ;३४८१
पुरुस: ८६४९
AB: Thank you very much.
अर्थर बेन्जामिन : धेरै धेरै धन्यबाद |
(Applause)
(प्रशंसा)
Let me try to take this one step further. I'm going to try to square some three-digit numbers this time. I won't even write these down -- I'll just call them out as they're called out to me. Anyone I point to, call out a three-digit number. Anyone on our panel, verify the answer. Just give some indication if it's right. A three-digit number, sir, yes?
लौ अब मलाई यो भन्दा अझ एक कदम अगाडी जान दिनुस | यस पटक मा तीन स्थान का अंक हरुको वर्ग निकाल्ने प्रयास गर्नेछु | मैले यसपाला त झन लेख्ने पनि छैन --- म यत्तिकै ठाडै भन्दिने छु, जसै तपाईं हरु मलाई अंक दिनु हुनेछ | यदि कसै लाई मैले औला देखाए भने , तीन स्थान को अंक भन्नुस हाम्रो शाखा को जो कसैले पनि , उत्तर को पुस्टि गर्ने छ | मात्रै मलाई संकेत दिनुस यदि यो सहि छ भने | एउटा तीन स्थान को अंक, सर , ल भन्नुस्?
Audience: 987.
श्रोता: ९८७
AB: 987 squared is 974,169.
अर्थर बेन्जामिन : ९८७ को वर्ग ९,७४,१६९
(Laughter)
(हाँसो)
AB: Yes? Good. Another three-digit --
हो ? राम्रो | अर्को, अर्को तीन स्थान को अंक --
(Applause) -- another three-digit number, sir?
(प्रशंसा) -- अर्को तीन स्थान को अंक , सर ?
Audience: 457.
श्रोता : ४५७
AB: 457 squared is 205,849. 205,849? AB: Yes? OK, another, another three-digit number, sir?
अर्थर बेन्जामिन : ४५७ को वर्ग २,०५,८४९ २,०५,८४९? हो ? ल ठिक छ, अर्को, अर्को तीन स्थान को अंक, सर?
Audience: 321.
श्रोता : ३२१
AB: 321 is 103,041. 103,041. Yes? One more three-digit number please.
अर्थर बेन्जामिन : ३२१ को १,०३,०४१; १,०३,०४१ हो ? अरु एउटा तीन स्थान को अंक दिनुस कृपया! श्रोता : ओह, ७२२
Audience: Oh, 722.
अर्थर बेन्जामिन : ७२२ को ५००-- ओह, यो चाही अलि गार्हो परेछ |
AB: 722 is 500, that's a harder one. Is that 513,284?
५,१३,२८४ हो कि ? महिला : हो |
Volunteer: Yes.
अर्थर बेन्जामिन : हो?, ल अझै एउटा, कृपया अझै एउटा तीन स्थान को अंक !
AB: Yes? Oh, one more, one more three-digit number please.
श्रोता: १६२
Audience: 162. 162 squared is 26,244.
१६२ को वर्ग चाही २६,२४४
Volunteer: Yes.
धेरै धेरै धन्यबाद |
Thank you very much.
( प्रशंसा )
(Applause)
(Applause ends)
Let me try to take this one step further.
अब म यसलाई अझै एक कदम अगाडी बढाउने प्रयास गर्दै छु |
(Laughter)
( हाँसो )
I'm going to try to square a four-digit number this time. You can all take your time on this; I will not beat you to the answer on this one, but I will try to get the answer right. To make this a little bit more random, let's take the fourth row this time, let's say, one, two, three, four. If each of you would call out a single digit between zero and nine, that will be the four-digit number that I'll square.
यस पटक चाही म चार स्थान को अंक को वर्ग निकाल्ने प्रयास गर्दै छु | अब यसपालि चाही तपाईं हरु ले पनि समय लिन सक्नु हुनेछ, म यस मा उत्तर निकाल्न तपाईं हरु लाई जित्न चाही सक्दिन , तर म उत्तर चाही सहि निकाल्ने प्रयास गर्ने छु | यसलाई अझैँ विश्वस्नीय बनाउन यस पटक चाही चौथो पङ्क्ति बाट लिउ होला लौ तपाईं हरु , एक, दुइ , तीन, चार | तपाईं हरु प्रत्येक ले ० देखि ९ सम्म को एक एक अंक भन्नु भयो भने , त्यो नै त्यस्तो चार स्थान को अंक हुनेछ जसको मैले वर्ग निकाल्ने छु | श्रोता: नौं
Nine.
अर्थर बेन्जामिन : नौं
Seven.
श्रोता: सात | अर्थर बेन्जामिन: सात
Five.
श्रोता : पाँच | अर्थर बेन्जामिन : पाँच
श्रोता: आठ | अर्थर बेन्जामिन : आठ
Eight. 9,758, this will take me a little bit of time, so bear with me. 95 million --
९,७५८, यसको लागि मलाई केहि समय चाही लाग्ने छ है , त्यसैले धैर्यता राख्नुस है | ९,५२,१८,५६४
(Sighs) 218,564?
महिला : हो |
Volunteer: Yes!
अर्थर बेन्जामिन : यहाँ लाई धेरै धन्यबाद |
AB: Thank you very much.
( प्रशंसा)
(Applause)
(Applause ends)
Now, I would attempt to square a five-digit number -- and I can -- but unfortunately, most calculators cannot.
अब , म पाँच स्थान को अंक को वर्ग निकाले प्रयास गर्ने छु -- र म सक्छु पनि -- तर दुर्भाग्य नै मान्नु पर्छ, धेरै जसो क्यालकुलेटर ले चाही सक्दैनन |
(Laughter)
(हाँसो)
Eight-digit capacity -- don't you hate that? So, since we've reached the limits of our calculators -- what's that? Does yours go higher?
जम्मा आठ स्थान को क्षमता -- कति घृणा गर्नु हुन्छ होला तपाईंले!, है ? तसर्थ, हामी हाम्रो क्यालकुलेटर हरुको क्षमता भन्दा माथि पुगिसकेकोले-- के हो त्यो ? के तपाईंको ले सक्छ र -- महिला : मलाई थाहा भएन|
Volunteer: I don't know.
अर्थर बेन्जामिन : के तपाईंको माथि जान्छ र ?
AB: Oh, yours does?
भनेपछि तपाईंको हुने रहेछ?
Volunteer: I can probably do it. AB: I'll talk to you later.
दर्शक: मैले सम्भवत गर्न सक्छु होला|
In the meanwhile, let me conclude the first part of my show by doing something a little trickier. Let's take the largest number on the board here, 8649. Would you each enter that on your calculator? And instead of squaring it this time, I want you to take that number and multiply it by any three-digit number that you want, but don't tell me what you're multiplying by -- just multiply it by any random three-digit number. So you should have as an answer either a six-digit or probably a seven-digit number. How many digits do you have, six or seven?
अर्थर बेन्जामिन : म तपाईं संग पछि कुरा गरौँला | तर अहिले लाई चाही मलाई मेरो जादु को पहिलो भाग लाइ अन्त्य गर्न दिनुस, केहि अलि चलाखीपूर्ण कुरा गरेर | लौ अब यो बोर्ड मा भएको सब भन्दा ठुलो अंक लिउ; ८,६४९ तपाई हरु प्रत्येक ले आफ्नो क्यालकुलेटर मा त्यो अंक हाल्नु हुन्थ्यो कि ? तर यस पटक यसको वर्ग निकाल्नु को सट्टा म यो चाहान्छु कि तपाई त्यो अंक लिनुस् र यसलाई तपाईं हरु ले चाहेको तीन स्थान को अंक ले गुणन गर्नुस् , तर मलाई नभन्नु होला कि तपाईंले कुन चाही अंक ले गुणन गर्नु भयो भनेर, मात्रै तपाईं ले यसलाई कुनै एउटा तीन स्थान को अंक ले गुणन गर्नुस ताकी तपाईं संग एउटा उत्तर हुने छ जुन छ स्थान को पनि हुन सक्छ अथवा सात स्थान को पनि हुन सक्छ सायद तपाईं संग कति स्थान का उत्तर छन् , छ कि सात ?
Seven, and yours?
सात, अनि तपाईं को नि ? महिला : सात
Seven? Seven? And, uncertain.
अर्थर बेन्जामिन : सात ? सात ? कि अनिश्चित |
Seven. Is there any possible way that I could know what seven-digit numbers you have? Say "No."
दर्शक : हजुर अर्थर बेन्जामिन : सात | ल भन्नुस म संग त्यस्तो कुनै तरिका होला कि तपाईं संग भएको सात स्थान को अंक भन्न सक्ने ? "छैन" भन्नुस | (हाँसो )
(Laughter)
Good, then I shall attempt the impossible -- or at least the improbable. What I'd like each of you to do is to call out for me any six of your seven digits, any six of them, in any order you'd like.
ल ठिक छ | त्यसो हो भने मैले त्यो असम्भब कुरो -- अथवा कम्तिमा सम्भाव्यता पनि नभएको कुरा लाइ प्रयास गर्नेछु | अब म के चाहन्छु भने , तपाईं हरु सबैले तपाईं हरु संग भएको सात अंक मध्ये कम्तिमा कुनै छ ओटा, मलाई भनिदिनु हुन्छ कि, तपाईं लाई मन पर्ने तरिका ले, जताको अंक भन्दा पनि हुन्छ |
(Laughter)
(हाँसो)
One digit at a time, I shall try and determine the digit you've left out. Starting with your seven-digit number, call out any six of them please.
तर एक स्थान एक पटक मा, र तपाईं हरु ले नभन्नु भएको अंक मैले भन्न प्रयास गर्ने छु| त्यसो हो भने, तपाईं को सात ओटा अंक मध्ये, कृपया कम्तिमा छ ओटा भन्नु हुन्थ्यो कि | महिला : एक , ल ठिक छ , १९७०४२
Volunteer: 1, 9, 7, 0, 4, 2.
AB: Did you leave out the number 6?
अर्थर बेन्जामिन : तपाईं ले छोड्नु भएको अंक ६ हो ?
Good, OK, that's one. You have a seven-digit number, call out any six of them please.
महिला: हो | अर्थर बेन्जामिन : गज्जब | ल ठिक छ , यो त एउटा भयो | तपाईं संग भएको सात स्थान का अंक हरु मध्ये, कृपया कुनै छ ओटा भनि दिनुस न |
Volunteer: 4, 4, 8, 7, 5.
महिला: ४४८७५
I think I only heard five numbers. I -- wait -- 44875 -- did you leave out the number 6?
अर्थर बेन्जामिन : मलाई लाग्छ मैले मात्रै पाँच अंक सुने. म -- पख्नुस -- ४४,८७५ तपाईंले छोड्नु भएको अंक ६ हो ?
Same as she did, OK. You've got a seven-digit number -- call out any six of them loud and clear.
महिला ; हो | अर्थर बेन्जामिन : ठ्याक्कै उहाको जस्तै | ल ठिक छ , तपाईंसंग चाही सात स्थान को अंक छ -- कुनै छ ओटा चर्को र प्रस्ट आवाज मा भन्नुस त | मानिस : ०७९०४४
Volunteer: 0, 7, 9, 0, 4, 4.
अर्थर बेन्जामिन : मलाई लाग्छ तपाईं ले ३ छुटाउनु भयो ?
I think you left out the number 3?
AB: That's three. The odds of me getting all four of these right by random guessing would be one in 10,000: 10 to the fourth power. OK, any six of them.
त्यो तीन नै हो | मैले अनुमान का आधारमा यो सबै चार ओटै प्रस्न को जवाफ मिलाउने सम्भाव्यता १०,००० मा एक : यानेकी १० को पावर चार हुन्छ | ल ठिक छ, तिनी हरु मध्ये कुनै छ ओटा |
(Laughter)
एकदम गोलमाल पारेर भन्नुस त यस पटक, कृपया |
Really scramble them up this time, please.
मानिस: २६३९७२ |
Volunteer: 2, 6, 3, 9, 7, 2.
Did you leave out the number 7? And let's give all four of these people a nice round of applause. Thank you very much.
अर्थर बेन्जामिन : तपाईं ले ७ छोड्नु भयो हो ? लौ अब यहाँ हरु चार जना लाई फेरी एकपटक जोडदार प्रशंसा गरौ त | धेरै धेरै धन्यबाद |
(Applause)
(Applause ends) For my next number --
अब मेरो अर्को अंक --
(Laughter)
(हाँसो)
while I mentally recharge my batteries, I have one more question for the audience. By any chance, does anybody here happen to know the day of the week that they were born on? If you think you know your birth day, raise your hand. Let's see, starting with -- let's start with a gentleman first. What year was it, first of all? That's why I pick a gentleman first.
मैले मेरो दिमागलाई तताई रहदा, म दर्शक दिर्घालाई एउटा प्रश्न गर्नु चाहन्छु | कुनै तरिकाले , यहाँ हुनु भएका कोही कसैलाई थाहा होला कि, त्यो दिनको बार जुन दिन तपाईं जन्मनु भएको थियो ? यदि तपाईं लाई लाग्छ कि तपाईं लाई तपाईं को जन्मदिन थाहा छ भने, हात उठाउनुस | लौ त अब , सुरु गरौ - ल अब एक पुरुष महासय बाट सुरु गरौ न त ल ठिक छ सर, कुन साल थियो होला, पहिले त्यो भन्नुस त ? यस्तो हुने भएर त मैले पहिले पुरुष बाट शुरु गर्छु कुन बर्ष?
Audience: 1953.
श्रोता : १९५३
1953, and the month? November what?
अर्थर बेन्जामिन : १९५३ , कुन चाही महिना? श्रोता : नोभेम्बर | अर्थर बेन्जामिन: नोभेम्बर कति?
23rd -- was that a Monday?
श्रोता: २३ गते | अर्थर बेन्जामिन: २३ गते -- के त्यो सोमबार थियो? श्रोता: हो |
Audience: Yes.
ल ठिक छ, राम्रो | अरु कोही हुनुहुन्छ? अरु कसैलाई मन छ कि --
Good. Somebody else? I haven't seen any women's hands up. OK, how about you, what year? 1949, and the month? October what? Fifth -- was that a Wednesday? Yes! I'll go way to the back right now, how about you? Yell it out, what year?
देख्नु भो त --मैले कुनै महिला को हात उठेको देखिन | ल ठिकै छ | यो ' -- तपाईं को के छ, कुन वर्ष? श्रोता: १९४९ . अर्थर बेन्जामिन::१९४९, अनि कुन महिना? श्रोता: अक्टोबर | अर्थर बेन्जामिन: अक्टोबर कति? पाँचौं अर्थर बेन्जामिन: पाँचौं-- के त्यो बुधबार थियो ? हो,--- अब चाही म अन्तिम लहरमा जान्छु, तपाईं को कति नि ? चर्को भन्नुस त, कुन वर्ष? श्रोता: १९५९
Audience: 1959.
अर्थर बेन्जामिन: १९५९, ल ठिक छ-- अनि कुन महिना?
1959, OK -- and the month?
श्रोता: फेब्रुअरी
Audience: February. February what?
अर्थर बेन्जामिन: फेब्रुअरी कुन? श्रोता: छैठौ |
Sixth -- was that a Friday? Audience: Yes.
अर्थर बेन्जामिन: छैठौ -- के त्यो शुक्रबार थियो? श्रोता: हो|
Good, how about the person behind her? Call out, what year was it?
ल ठिक छ, यहाँ भन्दा पछाडी बस्नेको चाही के छ नि? भन्नुस--भन्नुस --कुन वर्ष थियो होला?
Audience: 1947. AB: 1947, and the month?
श्रोता: १९४७, अर्थर बेन्जामिन: १९४७, र कुन महिना?
Audience: May. AB: May what?
श्रोता: मे | अर्थर बेन्जामिन:मे कुन?
Seventh -- would that be a Wednesday?
श्रोता: सातौं| अर्थर बेन्जामिन:-- बुधबार हुनुपर्ने?
Audience: Yes. AB: Thank you very much.
श्रोता: हो |
(Applause)
धेरै धेरै धन्यबाद|
(प्रशंसा)
Anybody here who'd like to know the day of the week they were born? We can do it that way. Of course, I could just make up an answer and you wouldn't know, so I come prepared for that. I brought with me a book of calendars. It goes as far back into the past as 1800, because you never know.
यहाँ अरु कोही हुनुहुन्छ कि , जो आफु जन्मेको बार जान्न चाहनु हुन्छ? हामी त्यो तरिका पनि त गर्न सक्छौ | अवश्य पनि, म एउटा त्यस्तो उत्तर बनाउनेछु जुन तपाईं हरु लाई थाहा हुन छैन, म त्यसको लागि पनि तयार भएर आएको छु | मैले म संग क्यालेन्डर हरुको किताब ल्याएको छु| यो पात्रो धेरै पुरानो तिथिमिति यहासम्म कि सन् १८०० पछाडी जान्छ, किनकि कसलाई के थाहा |
(Laughter)
(हाँसो)
I didn't mean to look at you, sir -- you were just sitting there.
मेरो उदेश्य तपाईं लाई हेर्नु त थिएन, सर--
(Laughter)
तपाईं नै त्यहि बस्नु भाथ्यो, त्यसैले |
Anyway, Chris, you can help me out here, if you wouldn't mind. This is a book of calendars. Who wanted to know their birth day? What year was it, first of all?
जे भएपनि, क्रिस, तपाईं ले मलाई सहयोग गर्न सक्नु हुन्छ, यदि तपाईं दुख मान्नु हुन्न भने | यो क्यालेन्डर को किताब हो, र म सोध्छु -- त्यो को हो जसले आफ्नो जन्मदिन जान्न चाहन्छ? तपाईं, सर? ल ठिक छ | कुन चाही वर्ष थियो होला, सर्बप्रथम?
Audience: 1966.
श्रोता: १९६६
66 -- turn to the calendar with 1966. And what month?
अर्थर बेन्जामिन: '६६-- ल त १९६६ को क्यालेन्डर पल्टाउनुस्-- अनि कुन महिना?
Audience: April. AB: April what?
श्रोता: अप्रिल | अर्थर बेन्जामिन:अप्रिल कुन?
Audience: 17th.
श्रोता: सत्रौं | अर्थर बेन्जामिन:--मलाई विश्वास छ कि त्यो आइतबार थियो |
I believe that was a Sunday. Can you confirm, Chris?
तपाइले निधो दिनु हुन्थ्यो कि, क्रिस?
Chris Anderson: Yes.
क्रिस : हो | अर्थर बेन्जामिन: ल ठिक छ म तपाईं लाई यो भन्छु, क्रिस
AB: I'll tell you what, Chris: as long as you have that book in front of you, do me a favor, turn to a year outside of the 1900s, either into the 1800s or way into the 2000s -- that'll be a much greater challenge for me. AB: What year would you like? CA: 1824.
जबसम्म त्यो किताब तपाईंको अगाडी रही रहन्छ , मलाई एउटा सहयोग गर्नुस, ल कुनै एउटा १९००औ भन्दा फरक वर्ष खोल्नुस त, कि १८००औ वा २०००औ तिर को त्यो चाही साच्ची नै गार्हो हुनेछ मेरो लागि | क्रिस, तपाईं कुन चाही वर्ष रोज्न चाहनुहुन्छ?
AB: 1824, OK.
क्रिस: १८२४
AB: And what month?
अर्थर बेन्जामिन:१८२४, ल ठिक छ| अनि कुन महिना? क्रिस: जुन
CA: June.
अर्थर बेन्जामिन:जुन कुन? क्रिस: छैटौं
AB: June what? CA: Sixth.
अर्थर बेन्जामिन:छैटौ-- के त्यो आइतबार थियो?
AB: Was that a Sunday?
क्रिस: हो त | अर्थर बेन्जामिन:र त्यो दिन बादल लागेको थियो|
CA: It was. AB: And it was cloudy.
(Laughter)
राम्रो | धेरै धेरै धन्यबाद|
Good, thank you very much.
(प्रशंसा)
(Applause)
(Applause ends)
तर,अब म यी कुराहरुलाई निष्कर्ष तिर लैजाने पक्षमा छु--
But I'd like to wrap things up now by alluding to something from earlier in the presentation. There was a gentleman up here who had a 10-digit calculator. Where is he, would you stand up, 10-digit guy? OK, stand up for me just for a second, so I can see where you are. You have a 10-digit calculator, sir, as well? OK, what I'm going to try and do, is to square in my head a five-digit number requiring a 10-digit calculator. But to make my job more interesting for you, as well as for me, I'm going to do this problem thinking out loud. So you can actually, honestly hear what's going on in my mind while I do a calculation of this size.
पहिलेको प्रसङ्ग लाई उधृत गर्दै जुन मैले शुरुमा गरेको थिए| हामी सग एक जना महासय हुनुहुन्थ्यो जो संग १० स्थान सम्म दिने क्यालकुलेटर थियो | वहा को हो? उठी दिनु हुन्थ्यो कि? लौ त महासय? ल ठिक छ, मेरो लागि एक सेकेन्ड उठिदिनुस, ताकी म तपाईं कहाँ हुनुहुन्छ देख्न सकु | ल ठिक छ, ठिक छ -- तपाईं संग पनि १० स्थान वाला क्यालकुलेटर छ सर? ल ठिक छ, अब म के गर्न गैरहेको छु भने, कुनै पाँच स्थान वाला अंक को वर्ग मेरो दिमाग भित्र निकाल्दै छु जसको लागि १० स्थाने क्यालकुलेटर आवश्यक पर्छ| तर, म मेरो यो कला तपाई हरु लाई बढी मनोरन्जन पूर्ण बनाउन, मेरो लागि पनि, म यो हिसाब लाई यसरी गर्दछु कि म चिच्याउदै सोच्छु | ताकी तपाईं ले वास्तवमै, साच्चिकै सुन्नुहुनेछ, कि मेरो दिमाग मा के भै रहेको हुन्छ जब म यस्तो खालको हिसाब गरिरहेको हुन्छु |
Now, I have to apologize to our magician friend Lennart Green. I know as a magician we're not supposed to reveal our secrets, but I'm not too afraid that people are going to start doing my show next week, so -- I think we're OK.
यहानिर, मैले मेरो जादुगर मित्र "लेन्नार्ड ग्रीन" संग माफी माग्नु पर्ने हुन्छ| मलाई थाहा छ कि जादुगर हरु ले आफ्नो कलाको रहस्य अरु लाई सिकाउनु हुन्न| तर पनि मलाई यो लाग्दैन कि मानिस हरु अर्को हप्ता देखि नै मेरो जादु देखाउदै हिड्न सक्छन,त्यसैले-- मलाई लाग्छ, जे हुदै छ, ठिकै छ|
(Laughter)
(Applause)
लौ त, अब, अब एउटा --
So, let's see, let's take a different row of people, starting with you. I'll get five digits: one, two, three, four. Oh, I did this row already. Let's do the row before you, starting with you: one, two, three, four, five. Call out a single digit -- that will be the five-digit number that I will try to square, go ahead.
अब एउटा फरक पङ्क्ति बाट मानिस हरु लिउँ, तपाईं बाट सुरु गरौ | म पाच अंक लिने छु, एक, दुइ , तीन, चार-- अँ, मैले यो पङ्क्ति पहिले नै गर्या थिए, अर्को पङ्क्ति लिउँ न त तपाईं अगाडी को, ल तपाईं बाट सुरु गरौ त सर:एक, दुइ, तीन, चार, पाँच| ल एउटा अंक भन्नुस त-- त्यो पाँच स्थान को अंक हुनेछ, जसको मैले वर्ग निकाल्न प्रयास गर्ने छु | लौ भन्नुस त |
Five.
श्रोता: पाँच | अर्थर: पाँच|
Seven.
श्रोता: सात| अर्थर: सात|
Six.
श्रोता: छ| अर्थर: छ|
Eight.
श्रोता: आठ | अर्थर: आठ|
Three. 57,683 -- squared. Yuck.
श्रोता: तीन| अर्थर: तीन| ५७,६८३ वर्ग. हत्तेरी |
Let me explain to you how I'm going to attempt this problem. I'm going to break the problem down into three parts. I'll do 57,000 squared, plus 683 squared, plus 57,000 times 683 times two. Add all those numbers together, and with any luck, arrive at the answer. Now, let me recap.
म तपाईं लाई यो बताउदै छु कसरी, म कसरी यो हिसाब गर्न गइरहेको छु| म यो हिसाब लाई तीन भाग मा बाड्न गइरहेको छु| म पहिले ५७,००० को वर्ग निकाल्छु, तेस्मा ६८३ को वर्ग जोड्छु, र ५७००० x ६८३ x २ को हिसाब निकाल्छु | र ती सबै लाई जोड्छु, र यदि भाग्यले साथ दियो भने, उत्तर पत्ता लाग्नेछ | मलाई एकछिन सम्झन दिनुस |
(Laughter)
धन्यबाद|
Thank you.
(Laughter)
जब म प्रसङ्ग बाहिरको कुरा गरिरहेको हुन्छु--
While I explain something else --
(Laughter)
-- मलाई थाहा छ तपाईं सक्नु हुन्छ, है?
-- I know, that you can use, right?
(Laughter)
जब म यो हिसाब गरिरहेको हुन्छु,
While I do these calculations, you might hear certain words, as opposed to numbers, creep into the calculation. Let me explain what that is. This is a phonetic code, a mnemonic device that I use, that allows me to convert numbers into words. I store them as words, and later on retrieve them as numbers. I know it sounds complicated; it's not. I don't want you to think you're seeing something out of "Rain Man."
तपाईं हरु केहि त्यस्ता शब्दहरु सुन्नुहुनेछ, जुन अंक भन्दा बिल्कुल अनौठो तरिकाले हिसाब गर्दा प्रयोग हुनेछ| आखिर, त्यो हो चाहि के म भन्दै छु त्यो ध्वनी सुत्र हो, एकखालको सम्झने तरिका जुन म प्रयोग गर्छु , जसले मलाई अंक लाइ लाई शब्दमा रुपान्तरण गर्न मद्दत गर्नेछ| म त्यसलाई शब्दको रुपमा सम्झन्छु र पछि अंक को रुपमा प्रयोग गर्छु | यस्तो लाग्छ, यो साच्ची नै जटिल जस्तो लाग्छ, तर त्यस्तो हुदैन-- म यति मात्र चाहन्छु कि तपाईंहरु लाई यहाँ एउटा पागल देखिरहेको अनुभूति नहोस |
(Laughter)
(हाँसो)
There's definitely a method to my madness -- definitely, definitely. Sorry.
तर मेरो मेरो पागलपनको पनि पक्कै फरक तरिका छ --- पक्कैपनि, पक्कैपनि | माफ गर्नु होला | (हाँसो)
(Laughter)
If you want to talk to me about ADHD afterwards, you can talk to me then. By the way, one last instruction, for my judges with the calculators -- you know who you are -- there is at least a 50 percent chance that I will make a mistake here. If I do, don't tell me what the mistake is; just say, "you're close," or something like that, and I'll try and figure out the answer -- which could be pretty entertaining in itself. If, however, I am right, whatever you do, don't keep it to yourself, OK?
यदि तपाईं मेरो यो बहुलट्ठीपन को बारेमा पछि कुरा गर्न चाहनुहुन्छ भने तपाईं म संग कुरा गर्न सक्नुहुन्छ| ल ठिक छ-- ए साच्ची, लौ एउटा अन्तिम निर्देशन क्यालकुलेटर वाला मेरो निर्णायक मण्डल -- यहाँहरु को हो भन्ने त यहाँहरु लाई थाहा छदैछ नि हैन यहाँ ५० प्रतिशत यो पनि सम्भावना छ कि मैले गल्ति पनि गर्न सक्छु | केहि गरि मैले गरि नै हाले भने पनि, मलाई गल्ति के भयो नभन्नु; यति मात्रै भन्नुकि " मिल्नै लाग्याछ" अथवा त्यस्तै केहि भन्नु, अनि म फेरी प्रयास गर्नेछु जुन तपाईं हरु लाइ आफैमा सुन्न पनि मज्जा हुनेछ | यदि, केहिगरी, म सहि भए भने, जे मन लाग्छ त्यहि गर्नु, तर उत्तर लुकाउन चाही नलुकाउनु नि, हुन्छ?
(Laughter)
(हाँसो)
Make sure everybody knows that I got the answer right, because this is my big finish, OK. So, without any more stalling, here we go. I'll start the problem in the middle, with 57 times 683. 57 times 68 is 3,400, plus 476 is 3876, that's 38,760 plus 171, 38,760 plus 171 is 38,931. 38,931; double that to get 77,862. 77,862 becomes cookie fission, cookie fission is 77,822. That seems right, I'll go on. Cookie fission, OK. Next, I do 57 squared, which is 3,249, so I can say, three billion. Take the 249, add that to cookie, 249, oops, but I see a carry coming -- 249 -- add that to cookie, 250 plus 77, is 327 million -- fission, fission, OK, finally, we do 683 squared, that's 700 times 666, plus 17 squared is 466,489, rev up if I need it, rev up, take the 466, add that to fission, to get, oh gee -- 328,489.
यति मात्र हो कि मैले सहि उत्तर भने भनेर सबै ले जानुन, किनकि यो नै मेरो ठुलो सफलता सहितको अन्त्य हुनेछ, है त | लौ अब, कत्ति पनि ढिला नगरीकन म शुरु गर्छु | म पहिले बिचको हिसाब गर्छु, ५७ लाइ ६८३ ले गुन्छु| अब, ५७ लाइ ६८ गुन्दा ३४००, र ४७६ जोड्दा ३८७६, त्यो भनेको ३८७६० र १७१ जोड्दा, ३८७६० मा १७१ जोड्दा ३८९३१ भयो| ३८९३१ को दुइ गुना ७७,८६२ भयो| ७७८६२ अब बिस्कुटको टुक्रा भो, बिस्कुटको टुक्रा भनेको ७७,८२२ यो ठिकै छ जस्तो छ, म अरु हिसाब गर्छु, बिस्कुटको टुक्रा, ल ठिक छ| अब, म ५७ को वर्ग निकाल्छु, जुन ३२४९ हुन्छ, त्यसैले म भन्न सक्छु कि, तीन अर्ब, अब २४९ लिउँ र, त्यो टुक्रामा जोडौ, २४९, लौन, यहाँ त हात लागे पनि आयो जस्तो छ -- २४९-- अब त्यो टुक्रामा जोडौं, २५० र ७७, तब हुन्छ ३२७ अर्ब-- टुक्रा, टुक्रा, ल ठिक छ, अन्त्यमा, हामी ६८३ को वर्ग निकाल्छौ, र ७०० लाइ ६६६ ले गुणेर, १७ को वर्ग जोडौ, तब ४६६,४८९, गति बढाउ यदि चाइयो भने, गति बढाम, फेरी ४६६ लिउँ, त्यसलाई त्यो टुक्रा मा जोडौं, ताकी हत्तेरीका, ३,२८,४८९
Audience: Yeah! AB: Good.
श्रोता: त्यहि हो|
Thank you very much.
अर्थर: लौ ठिक भो|
(प्रशंसा)
(Applause) I hope you enjoyed mathemagics.
धेरै धेरै धन्यबाद| म आशा गर्छु तपाईं हरु लाई "गणित जादु" मन पर्यो| धन्यबाद|
Thank you.
( प्रशंसा)
(Applause)